प्रदिप घिमिरेको ‘आमा’

आमा बोलको एक मार्मीक गीत सार्वजनिक भएको छ । प्रदिप घिमिरेको स्वरमा रहेको गीतमा डा. अनुप श्रीवास्तभको शब्द रचना रहेको छ । राहुल प्रधानको संगीत रहेको गीतमा मिथिला शर्मा,  प्रमोद भारध्वाज, सुशान कोईराला, मानुएल श्रेष्ठ, मिली श्रेष्ठ, पुर्निमा श्रेष्ठ लगायतका कालाकारहरुको अभिनय देख्न सकिन्छ । उक्त भिडीयोमा आमाले आफ्नो सन्तानलाई गर्न प्रेमलाई देखाउँन खोजिएको छ । राहुल प्रधान निर्देशित भिडीयोमा चक्र महर्जनको छायांकन रहेको छ भने बिजेश पौडेलको सम्पादन रहेको छ ।