गायिका कंडेल ‘नेपालकी छोरी’ (भिडियो)

Mero Film

गायिका निशा कंडेलको स्वरमा ‘नेपाली छोरी’ बोलको गीत सार्बजनिक भएको छ । गीतमा राहुल प्रधानको संगीत तथा सन्जिब भट्टराईको शब्द रचना रहेको छ । नितिन चन्दको निर्देशन रहेको भिडीयोमा सुरेश नेपालको छायांकन, दिपेन बस्न्यातको सम्पादन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा गायिका कंडेल आफै फिचर्ड छिन् ।


Leave a Reply

Your email address will not be published.