संचिताको हत्या की आत्महत्या? ‘गुनगुन’ टिजर

- मेराेफिल्म

केहि समय अगाडी आइटम गीत रिलिज गरिएको फिल्म ’गुनगुन’ को टिजर सार्वजनिक भएको छ । पुकार भट्टराईको निर्देशनमा तयार फिल्म कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने छ ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्म ’गुनगुन’ मा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।

२०७५ भदौ २६ गते १३:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *