प्रेम सेनको ‘आउ गाउ’ (भिडियो)

प्रेम सेन स्वरबद्ध ‘आउ गाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम सेनकै संगीत तथा शब्द रचना रहेको गीतमा रबि सिंह तथा जुना सुन्दाशको अभिनय रहेको छ । सागर प्रसाद न्यौँपाने निर्देशित उक्त भिडीयोमा अर्जुन तिवारीको छायांकन रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्रफी रहेको गीतमा निशान घिमिरेको सम्पादन रहेको छ ।