‘पसिनाको मोल’ मा रक्षा, विकाश र रश्मी

मोडल विकास लामिछाने, रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजीक भिडीयो ‘पसिनाको मोल’ सार्बजनिक भएको छ । गीतमा प्रकाश सिंहको स्वर, शब्द र संगीत रहेको छ । म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ ।