सुप्रियाको पहिलो नजरमा विकास

- मेराेफिल्म

अन्जु गुरुङको स्वरमा ‘पहिलो नजर’ बोलको गीत सार्बजनिक भएको छ । गीतमा शब्द तथा संगीत अमृतको रहेको छ ।

भिडियोमा मोडेल विकास लामिछाने र सुप्रिया कटुवाल फिचर छन् ।  म्युजीक भिडीयोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । उक्त भिडीयोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।

२०७५ भदौ २८ गते १२:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *