प्रियंकालाई आफु राम्री लाग्दैन रे ! (भिडियो)

मेलिना राईको आवाजमा गीत ‘कोहिले भन्छन्’ सार्वजनिक भएको छ । बसन्त सापकोटाको संगीत रहेको गीतमा श्रमिक बरालको शब्द रचना रहेको छ । गीतको भिडीयोमा पछिल्लो समयको चल्तिकी नायिका प्रियंका कार्कीको दमदार नृत्यलाई देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडीयोमा सुदिप बरालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।