अमेरिकामा ग्यास स्टेशनः धेरैलाई राम्रो सफलता, मारिए १४ जना, के होला सुरक्षित उपाय ?

टेक्सास, अमेरिकामा रहेका नेपालीरुको सफलता र संघर्षको बारेमा तयार हुंदै कार्यक्रम यु स्टार्ट अगेनले यस पटक ग्यास स्टेशनमा काम गर्दा अपनाउनु पर्ने सुरक्षाको बारेमा कार्यक्रम तयार पारेको छ । बिगत १४ बर्षमा १४ जना नेपालीले ज्यान गुमाएको तितो यर्थात् देखांउदै कार्यक्रममा यस क्षेत्रमा सफलता हात पारेका नेपालीहरु र अन्य सरोकारवालाहरु संग कुरा गरेर कार्यक्रम तयार पारिएको छ । कार्यक्रमको भिडियो हेर्न यंहा क्लीक गर्नुहोस् ।