कार्टुन क्रुज र भिमफेदी गाइजको ‘फ्लप सङ्ग’

कार्टुन क्रुज र भिमफेदी गाइजको ‘फ्लप सङ्ग’ सार्वजनिक गरिएको छ । गीतमा स्वर, संगीत र शब्द आशुसेन लामाको रहेको छ । सरोज अधिकारीले निर्देशन गरेको यस भिडियोलाई कोरियोग्राफि सरोज अधिकारी र सुविन चौलागाईले गरेका हुन् । भिडियोमा कार्टुन क्रुजबाट आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डि लामा, राम घले, सुविन चौलागाई र सजन चौहान फिचार्ड छन् भने भिमफेदी गाइजको तर्फबाट भिडियोमा निर्मल लामा, अन्जान लामा, मन्जित लामा, मिथुन लामा र सविन लामाको अभिनय तथा नृत्य रहेको छ ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया