कार्टुन क्रुज र भिमफेदी गाइजको ‘फ्लप सङ्ग’

- मेराेफिल्म

कार्टुन क्रुज र भिमफेदी गाइजको ‘फ्लप सङ्ग’ सार्वजनिक गरिएको छ । गीतमा स्वर,  संगीत र शब्द आशुसेन लामाको रहेको छ । सरोज अधिकारीले निर्देशन गरेको यस भिडियोलाई कोरियोग्राफि सरोज अधिकारी र सुविन चौलागाईले गरेका हुन् । भिडियोमा कार्टुन क्रुजबाट आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डि लामा,  राम घले, सुविन चौलागाई र सजन चौहान फिचार्ड छन् भने भिमफेदी गाइजको तर्फबाट भिडियोमा निर्मल लामा, अन्जान लामा, मन्जित लामा, मिथुन लामा र सविन लामाको अभिनय तथा नृत्य रहेको छ ।

२०७५ असोज १ गते १२:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *