मौसम र रेजिनाको ‘थोरै माया’ (भिडियो)

- मेराेफिल्म

गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा ‘थोरै माया’  गीतको भिडियो सार्बजनिक भएको छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन् । भिडियोमा अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ । भिडियोमा सञ्चिता शाही र एम वि गुरुङको अभिनय रहेको छ ।

२०७५ असोज २ गते ११:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *