मौसम र रेजिनाको ‘थोरै माया’ (भिडियो)
- मेराेफिल्म
गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा ‘थोरै माया’ गीतको भिडियो सार्बजनिक भएको छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन् । भिडियोमा अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ । भिडियोमा सञ्चिता शाही र एम वि गुरुङको अभिनय रहेको छ ।
२०७५ असोज २ गते ११:१९ मा प्रकाशित
प्रतिक्रिया