गोविन्द श्रीष मगरको ‘बेहुली’ (भिडियो)

गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको स्वरमा रहेको गीत ‘बेहुली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभातको मौलिक लय सिर्जना रहेको छ । मोहन केसीले निर्देशन गरेको भिडियोलाई मोहन महतोले छायाँकन तथा सम्पादन गरेका छन् । भिडियोमा मोहन केसी, सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ ।