सहिमा र सन्दिप ढिकिच्याउ खेल्दै (भिडियो)

सहिमा श्रेष्ठ तथा सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको गित ‘ढिकिच्याउ’ को भिडियो सार्बजनिक भएको छ ।

गायक न्यौपानेकै शब्द, गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको भिडियोलाई टंक केसीले छायांकन गरेका हुन् । भिडियो सुनिल क्षेत्रिले निर्देशन गरेका हुन् भने बिकाश ज्ञवालिले सम्पादन गरेका छन् । भिडियोमा खुस्बु खड्का, ठिटोज एण्ड टिम र सुनिल क्षेत्रिको अभिनय र नृत्य देख्न सकिन्छ ।