‘आयो फेरी दशैँ र तिहार’ (भिडियो)

रोशन कुताल क्षेत्रीको आवाजमा गित ‘आयो फेरी दशैँ र तिहार’  को भिडियो सार्वजनिक भएको छ । गीतमा रोशन कुताल क्षेत्रीकै लय तथा शब्द सृजनामा रहेको छ ।

शम्भु चालिसेको निर्देशन तथा छायांकन रहेको भिडियोमा रबिन बिक र रमेश रसाईलीको  सम्पादन रहेको छ । भिडियोमा रामचन्द्र अधिकारि, माधव खनाल, बाबुराम शर्मा, रमेश रसाईली, निस्मा राई र बाल कलाकार शाक्या चालिसेको अभिनय रहेको छ ।