समाजले नबुझेको माया (भिडियो)

सौगात आचार्यको आधुनिक गित ‘ रगत हाम्रो रातो नै थियो ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सौगात कै शब्द तथा संगीत गीतमा रहेको छ ।

अरुण कुमार सुनारको छायाँकन, प्रेम कुमार थारुको सम्पादन तथा सन्तोष पौडेलको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । भिडियोमा सौगात आचार्य र मुस्कान आचार्यको अभिनय रहेको छ ।