‘यहाँ घाउहरु’ (भिडियो)

जसु याक्खाको निर्देशनमा नेपाली ताराका विनोद राईको आवाजमा रहेको गीत ‘यहाँ घाउहरु’ को भिडियो सार्वजनिक भएको छ । गायक विनोदको आवाज रहेनो गीतमा निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतलाई शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन् । मुकेश हुमागाईँको छायाँकन तथा  अमृत चापागाईँको सम्पादन भिडियोमा रहेको छ । भिडियोमा रीजोन थेबे, आयुष लिम्बूखीम , मौसमी ससी, सुनम, निमिसाको फिचरिङ छन् ।