‘यहाँ घाउहरु’ (भिडियो)

- मेराेफिल्म

जसु याक्खाको निर्देशनमा नेपाली ताराका विनोद राईको आवाजमा रहेको गीत ‘यहाँ घाउहरु’ को भिडियो सार्वजनिक भएको छ । गायक विनोदको आवाज रहेनो गीतमा निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतलाई शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन् । मुकेश हुमागाईँको छायाँकन तथा  अमृत चापागाईँको सम्पादन भिडियोमा रहेको छ । भिडियोमा रीजोन थेबे, आयुष लिम्बूखीम , मौसमी ससी, सुनम, निमिसाको फिचरिङ छन् ।

२०७५ असोज ७ गते ११:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *