हनी सिंहकि श्रीमती स्ट्याइलमा हिरोइन भन्दा अगाडी (भिडियो)
- मेराेफिल्म
पपुलर भारतीय र्यापर यो यो हनी सिंह २०१४ मा ‘देशी कलाकार’ म्युजिक भिडियोमा देखिएपछि उनले सांगीतिक जगतमा भिन्नै पहिचान बनाउन सफल भएका छन् ।
हनी सिंहकी श्रीमतीलाइ पनि हट र सुन्दरीका रुपमा धेरैले चिन्दछन् । उनकी श्रीमती यतिहट र सुन्दर छिन् की उनी स्ट्याइलमा दिपिका र कट्रिनालाई समेत पछी छोड्ने क्षमता राख्छिन् ।
२०७५ असोज ८ गते ११:२७ मा प्रकाशित
प्रतिक्रिया