‘पोथी काली काली’ (भिडियो)
- मेराेफिल्म
बिक्रम राना तथा पूर्णकला बिसीको लोकदोहोरी गित ‘पोथी काली काली’ सार्बजनिक भएको छ । शब्द तथा संगीत चर्चित संगीतकार करन न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई करन चैसिरले छायांकन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडल सन्दिप न्यौपाने तथा सोमिया राना फिचार्ड छन् ।
२०७५ असोज १० गते ११:१४ मा प्रकाशित
प्रतिक्रिया