‘पोथी काली काली’ (भिडियो)

- मेराेफिल्म

बिक्रम राना तथा पूर्णकला बिसीको लोकदोहोरी गित ‘पोथी काली काली’ सार्बजनिक भएको छ ।  शब्द तथा संगीत चर्चित संगीतकार करन न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई करन चैसिरले छायांकन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडल सन्दिप न्यौपाने तथा सोमिया राना फिचार्ड छन् ।

२०७५ असोज १० गते ११:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *