‘ठग्स अफ हिन्दुस्तान’ ट्रेलर

बहुप्रतिक्षित हिन्दी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर रिलिज भएको छ । अमिताभ बच्चन, आमिर खान तथा कैट्रिना कैफ स्टारर फिल्म नोभेम्बेर ८ मा रिलिज हुने छ । आदित्य चोपडा निर्माता रहेको फिल्मको निर्देशन तथा स्क्रिप्ट बिजय कृष्ण आचार्यको रहेको छ ।