‘कहाँ होला काठमाण्डु’

सांगीतिक जोडीका रुपमा संगीतकार दिपक शर्मा र उनकी पत्नी शान्ता अर्यालको सहकार्यमा गीत ‘कहाँ होला काठमाण्डु’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द, संगीतमा तयार भएको यस गीतमा शान्ताले आवाज दिएकी छिन् । श्रीमतीको जन्मदिनमा उपहार स्वरुप भन्दै दिपकले गीत सार्वजनिक गरेका हुन् ।