‘कहाँ होला काठमाण्डु’

- मेराेफिल्म

सांगीतिक जोडीका रुपमा संगीतकार दिपक शर्मा र उनकी पत्नी शान्ता अर्यालको सहकार्यमा गीत ‘कहाँ होला काठमाण्डु’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द, संगीतमा तयार भएको यस गीतमा शान्ताले आवाज दिएकी छिन् । श्रीमतीको जन्मदिनमा उपहार स्वरुप भन्दै दिपकले गीत सार्वजनिक गरेका हुन् ।

२०७५ असोज ११ गते १४:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *