जनक ताम्राकारको ‘ठेगाना भेटीयो’

गायक जनक ताम्राकारको गीत ‘ठेगाना भेटीयो’ सार्वजनिक भएको छ । गीतमा ताम्राकारसंगै सुजाता वर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेती लगायतको स्वर रहेको छ । गीतमा महेश ताम्राकारको शब्द, संगीत रहेको छ भने अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका हुन् ।