आँचल र यशको ‘नौटङकी माया’

- मेराेफिल्म

केही समय अगाडी ‘हाउडे माया’ गीतबाट चर्चा कमाएकी गायिका श्रीजना खत्रीले ‘नौटङकी माया’ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । उनकै शब्द संगीत तथा स्वर रहेको उक्त गीतमा मिस्टर आर जेले स्वरमा साथ दिएका छन् । आँचल शर्मा र यशराज गराचको अभिनय रहेको उक्त भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा राजिब समरको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

२०७५ असोज १४ गते १७:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *