‘खै किन हो’ भिडियो

Mero Film

रेश्मा केसीको गित ‘खै किन हो’ को भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुशील पंगेनीको रहेको म्युजिक भिडियोलाई चक्र महर्जनले छायांकन गरेका छन् भने निर्देशक कमल मगरले निर्देशन गरेका हुन् । भिडियोमा चर्चित नायिका नीता ढुंगाना र जीवन गिरिको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published.