‘खै किन हो’ भिडियो

रेश्मा केसीको गित ‘खै किन हो’ को भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुशील पंगेनीको रहेको म्युजिक भिडियोलाई चक्र महर्जनले छायांकन गरेका छन् भने निर्देशक कमल मगरले निर्देशन गरेका हुन् । भिडियोमा चर्चित नायिका नीता ढुंगाना र जीवन गिरिको अभिनय रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_HZraaHG3ET_lzxdxnojvaspobwu9ys82eml0ooszzmrekeqlp0wjs542zf0p9k5gxgzyxyh.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया