नर्स बन्न चाहन्थिन्, बनिन् पोर्न स्टार

मान्छेको इच्छा केही बन्ने हुन्छ तर समयले उसलाई बनाउछ अरु केहि । यस्तै भयो पोर्न स्टार तथा बलिउड एक्ट्रेस सनी लियोनीको जिन्दगीमा ।

उनलाई बच्चा एकदम मन पर्छ । यहि कारण उनी साना साना बच्चाको नर्स बन्न चाहन्थिन् । उनले भनेकी छन् म फिल्म क्षेत्रमा नभएको भए पीडिएट्रिकपीड नर्स बन्ने थिए । यसको उनले तयारि समेत गरेकी थिइन् । उनको यो सपना पुरा हुनु भन्दा पहिले नै उनी पोर्न फिल्मको क्षेत्रमा प्रवेश गरिन् । जसले उनका अभिभावक भने दुखि भए ।

खैर, उक्त क्षेत्र छोडेर बलिउड फिल्म क्षेत्रमा उनले आफ्नै नाम बनाइसकेकी छन् ।