लोकदोहोरी ‘करलो मुझको प्यार’ सार्वजनिक

गायिका टिका पुन र गायक गाविन्द विपी मगर को स्वरमा रहेको लोकदोहोरी गीत ‘करलो मुझको प्यार’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गोविन्द विपी मगरको शब्द रचना  तथा लय संकलन रहेको छ । भिडियोमा रविन शाहको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन रहेको छ । गीतमा पार्वती राई र ओम श्रेष्ठको नित्य रहेको छ ।