नेपथ्यमा ऋचा, फिल्म ‘न यता न उता’ (टिजर)

फिल्म ‘न यता न उता’ को टिजर रिलिज भएको छ । फिल्म कमेडी जनरामा बनेको सार्वजनिक टिजरबाट अनुमान गर्न सकिन्छ । टिजरको पृष्ठभूमिमा ऋचा शर्माको स्वर सुन्न सकिन्छ ।

मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा समिर दिक्षित, मिराज रोस सहित ऋचा शर्मा,  बुद्धी तामाङ,  छुल्ठिम गुरुङ,  नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा सहित अन्य देशि विदेशी कलाकारहरुको अबिनाया रहेको छ  । फिल्म ‘न यता न उता’ लाई रिना लामाले निर्माण गरेकी हुन ।