‘नक्कली नानी’ साम्राज्ञी (भिडियो)

साम्राज्ञी राज्यलक्ष्मी शाह फिर्चड ‘नक्कली नानी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नट्टु शाहको स्वर तथा शब्द रहेको छ भने भिडियो मनिष अधिकारीले निर्देशन गरेका छन् । भिडीयोमा साम्राज्ञीलाई एग्रेसिभ लुक्समा देख्न सकिन्छ ।