सुनिल गिरीको ‘परदेशी’ (भिडियो)

सुनिल गिरीको स्वरमा रहेको गीत ‘परदेशी’ सार्वजनिक भएको छ । यो मन एल्बममा रहेको गीतको भिडियो सार्बजनिक भएको हो । गायक सुनिलकै शब्द र सङ्गीत रहेको गीतमा गोपाल रसाइलीको सङ्गीत सम्योजन रहेको छ ।

भिडियोमा श्रेया शर्मा र गायक स्वयमले अभिनय गरेका छन् । अनिल के मानन्धरले निर्देशन गरेको भिडियोलाई पवन सिम्खडाले छायाँकन र सीलन लम्सालले सम्पादन गरेका छन्  ।