बैदेशिक रोजगारीको कथा बोल्ने ‘निर्जला’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_UoNjbFreeT_cqzbhzvetr69iyzngh67dxnjfgyby3cc9jfrkbpso5mcdxpfoebcb1fjemin.jpg)
यस साताको शुक्रबारबाट फिल्म निर्जला प्रदर्शनमा आउदैछ । हरेक साता दुई वा दुई भन्दा बढी फिल्म रिलिज भइरहेको समयमा यस फिल्मले भने सोलो रिलिजको मौका पाएको छ । राजु गिरीको निर्देशनमा तयार भएको यस फिल्ममा सुभेक्षा थापा, किशोर खतिवडा, निक शर्मा लगायतको मुख्य भूमिका रहेको छ । निर्जलालाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् । निर्माण युनिट फिल्मलाई लिएर निकै आशावादी देखिन्छ । निर्देशक राजु गिरी यस फिल्ममा आफुले धेरै मेहनत गरेको बताउँछन् । ‘पहिला गरेको कामबाट धेरै कुराहरु सिक्न पाएको छु । उक्त सिकाइलाई यस फिल्ममा प्रयोग गरेर राम्रो गर्ने कोशिस गरेको छु ।’ फिल्मले बैदेशिक रोजगारीको कथा बोकेको निर्देशक गिरीले बताए ।
नायिका सुभेक्षा थापा पनि निकै उत्साहित देखिन्छिन् । उनी भन्छिन्, ‘मलाई दर्शकले एकदमै उत्तेजित सुभेक्षा भनेर हेर्नु हुन्छ । तर यस फिल्ममा ठिक उल्टो भूमिका निर्वाह गरेको छु । त्यसैले दर्शकले यस फिल्मबाट मलाई भिन्न अवतारमा देख्न पाउनु हुनेछ ।’ फिल्ममा सुभेक्षा एक गाउले सोझी केटिको भूमिकामा प्रस्तुत छिन् । नायक किशोर खतिवडा पनि फिल्मलाई लिएर आशावादी छन् । ‘यस फिल्ममा हामीले धेरै मेहनत गरेका छौं । मेहनत अनुसार दर्शकले यसलाई रुचाइदिनु हुन्छ भन्ने आशा लिएको छुँ’, उनले भने । निर्माता प्रकाशचन्द्रले आफु यस क्षेत्रमा नयाँ भएको र नयाँ जोश सहित फिल्म निर्माणमा लागेको बताए । ‘म यस क्षेत्रमा नयाँ हुँ । यस क्षेत्रमा केही गर्ने सोच सहित निर्माणमा हात हालेको छु ।’ प्रकाशले निर्जलाको कथा मन परेकोले यस फिल्ममा लगानी गरेको तर्क राख्छन् । प्रकाश यहि क्षेत्रमा रहेर काम गर्ने सोचमा छन् ।
![‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520puru_bGbkrVogPB_73wkyw2ukpsd84cthgdw0wfuaybk3glhxdv8ztqgatphouyidbmwzkp7ko9n_4Gv4zpumrV_nd5yy56eg2yvb9zgw1auemjfwdafytjru20goc2xa4mmpfw8edbjmd6nrtww.jpg)
‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?
![सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’](https://snowberry.prixacdn.net/media/gallery_folder/life%2520damage_3fkzDgGw1L_1cblahgjnqs45hwbo9n3hlyyqisl0qu3mllmgc5o0lipqqx2t1shqjohhtkb_3MrNYfq5dW_tj3obgwv0zlrd979wswkouyzugzypbznl9bln9tvhlgpkesczsqdyuyjxq0o.jpg)
सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’
![लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_9YEaNd6EVu_eqev7dnunewmt8xcfjogu8tv0dmcqrhvutyk03t6n6jh0pcp31psronxlutf_vJnlT2ypxj_ygqljxnouxuedzyyoeaku8qdx6f1zrexhcxa62vl8tkzudtd4v6gbsof8ppi.jpg)
लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?
![‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/balidan%2520movie_JY5jgyULiz_ldicnyus1q89vvmcwe3jddgoxmrem4c8ixrlnswftc1yeysko11bbswpljjm_0866V22p8P_nrnudtbaophtf1fbhotqknzggie4iaxmofj022ro3oq2yzznvyjcyhne2yfj.jpg)
‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो
![लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/dinesh%2520dc%2520and%2520ligden_aaIK7zxMJ2_2i4iyzahmookpdqrwsavubrxzjtynw3cpnqh4kzuaafpznlxoqpocucdktzj_qtb8vMUI60_hb99rdmpn9vyvfih4xistvi8b78jvznrltsmdwcxkpjiw8cu7n28ei7tnupm.jpg)
लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति
![वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा](https://snowberry.prixacdn.net/media/gallery_folder/sahu%2520ba_6EUvUb8w4z_txyzieeolhmvkgywbpjc6jxlcbarhbysvuhvnnlvaen6bhnsme7xhdulzljn_8dDMLDdWrR_e6q6gfrottyyoctz5sb0v6cqw8u0x5vocgzxzdow5kvpkybli6ldgr2xxhi6.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा
![चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/joi%2520sab%2520shoot_Gcb4r5jlRd_mc9woqt2ozdfhglx1kn8gkddxrnx6eawsjsnimzkgbtgzqdlizgdhdmvouzr_N5uKxtGpJt_hptg0u84ngeofnt5qmy6vr6qjkvxvtxw3rdtvv0qkyzhmevxdlx1gl4mubz2.jpg)
चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु
![के ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा देखिएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anmol%2520craze_t831Dvo0YI_6zv8uygzje4hhjl6af7h5s5gm3enfrsfitunzofpqlxfwmwjf3ynffuruaoz_QEmu8yULTl_qymeo2t8v7iuhirdn7sltjqw4nd83g69skz1qlibhujsk4njalg71mxuj2hl.jpg)
प्रतिक्रिया