‘आँखैमा’ (भिडियो)

बुगीवुगी विनर कबिता नेपाली र सरोज मोक्तान फिर्चड ‘आँखैमा’ गीत’ को भिडियो सार्वजनिक भएको छ । भिडीयोमा कबिता र सरोजको दमदार नृत्य रहेको छ । बेनिशा पौडेलको स्वर रहेको गीतमा शान्तिप्रियको शब्द र दिपक शर्माको संगीत रहेको छ । भिडीयोमा उत्सव दहालको छायांकन, सरोज मोक्तान कै कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।