‘पिडा भो रक्सी छुट्दा’ (भिडियो)

सुरज मानन्धरको आवाजमा ‘ पिडा भो रक्सी छुट्दा’ गीत सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको गीतको रचना आनन्द अधिकारीले गरेका हुन् ।

गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् । अभिनेत्री प्रियंका कार्की र अभिनेता पुष्प खड्का फिचार्ड भिडियो बुद्ध थापाले खिचेका हुन् । भिडियो बिकास धमलाले सम्पादन गरेका छन् ।