‘दशै मनाउने हो’ (भिडियो)

प्रिन्स सिलवालको दशैं गीत ‘दशै मनाउने हो’ सार्वजनिक भएको छ । रमेश पाठकको शब्द संगितमा रहेको गीतलाई नरेन्द्र बियोगीले संगित संयोजन गरेका छन् । भने प्रिन्सको साथमा अर्की बाल गायिका दिप्सि भट्टले साथ दिएकी छन् ।

भिडियो बुद्ध लामाको निर्देशन गरेका हुन् । भिडियोमा प्रिन्स सिलवाल र दिप्सि भट्टकै अभिनय रहेको छ । दिपेन्द्र भट्टले खिचेको भिडियोलाई भट्टले नै सम्पादन गरेका छन् ।