हेमराज थापाको ‘फुच्ची मायालु’

गायक हेमराज थापाको नयाँ पप गीत ‘फुच्ची मायालु’ को भिडियो सार्वजनिक भएको छ । हेमराज थापा बावुराजाको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा र्याप बवुल क्षेत्रीको रहेको छ भने एरेन्ज केशव बडुको रहेको छ ।

भिडियोमा प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन, विक्रम चौहानको निर्देशन रहेको छ । गीतमा हेमराज थापा बाबु राजा र चन्दा दाहाल फिचार्ड छन् ।