सारिकाको ‘दिल टुट्यो’ (भिडियो)

- मेराेफिल्म

सारिका घिमिरेको ‘दिल टुट्यो कसरी भन्नु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सारिकाकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन सबिन लिम्बुको रहेको छ ।

विरेन्द्र विपिनको सम्पादन तथा निर्देशन रहेको भिडियोमा सुशिल डाँगीको छायांकन छ । गीतको भिडियोमा सारिकाकै अभिनय रहेको छ ।

२०७५ असोज २२ गते १३:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *