सारिकाको ‘दिल टुट्यो’ (भिडियो)

सारिका घिमिरेको ‘दिल टुट्यो कसरी भन्नु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सारिकाकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन सबिन लिम्बुको रहेको छ ।

विरेन्द्र विपिनको सम्पादन तथा निर्देशन रहेको भिडियोमा सुशिल डाँगीको छायांकन छ । गीतको भिडियोमा सारिकाकै अभिनय रहेको छ ।