मनमगन पछि दिपकको दशैं गीत ‘वर पर’

- मेराेफिल्म

दीपक बज्राचार्यको आवाज तथा संगीत रहेको गीत ‘वर पर’ सार्वजनिक भएको छ । गीतमा रिकी शाक्यको शब्द रचना रहेको छ भने संगीत संयोजन रिदम ब्याण्डले गरेको छ ।

विभिन्न भाषामा मनमगन सार्वजनिक गरेर चर्चा कमाएका गायक बज्राचार्यको गीत वरपरको भिडियोमा नम्रता श्रेष्ठको अभिनय रहेको छ । अनुप पौडेलको निर्देशन रहेको भिडियोमा छायांकन ज्ञानेन्द्र शर्माको रहेको छ । सौगात र आदित्यले क्यामेरा चलाएका छन् भने भिडियो कन्सेप्ट चेरिसा बज्राचार्यको रहेको छ ।

२०७५ असोज २५ गते १३:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *