शिव परियारको ‘सुनको माया’

शिव परियारको आवाजमा ‘सुनको माया’ सार्वजनिक भएको छ । स्वेता मैनालीको शब्द रहेको गीतमा गायक परियारकै संगीत रहेको छ । संगीत संयोजन भने मन्जिल बिक्रम केसीको रहेको छ ।

अलिशा राइ र अनुराग ठकुरीको अभिनय रहेको भिडियो बिकाश सुबेदीले निर्देशन गरेका हुन् । अनुराग कै कोरियोग्राफी रहेको भिडियो छायांकन अनिल के मानन्धरको रहेको छ । भिडियो निर्मल न्यौपाने र युडी गुप्ताले निर्माण गरेका हुन् ।