दशैं तिहार (भिडियो)

Mero Film

किरण जोशी, सबिन सुबेदी, संजय सोब, रवी शर्मा र बिस्वास उप्रेतीको आवाजमा गीत ‘दशैं तिहार’ सार्वजनक भएको छ । गीतमा शब्द तथा संगीत बिक्की महतको रहेको छ भने संगीत संयोजन शिद्धार्थ भट्टको रहेको छ ।

विप्लव पौडेल, तनुजा लुइँटेल, स्मृति लामा, सिमरन खतिवडा, पुजन पोख्रेल, पवन बराइली, संजिव कर्माचार्य, सरोज खतिवडा र बिक्की महत फिचर्ड भिडियो आशिष प्रसाईंले निर्देशन गरेका हुन् । राजेश घिमिरेको छायांकन रहेको भिडियो सुशील न्यौपानेले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published.