दशैं तिहार (भिडियो)

किरण जोशी, सबिन सुबेदी, संजय सोब, रवी शर्मा र बिस्वास उप्रेतीको आवाजमा गीत ‘दशैं तिहार’ सार्वजनक भएको छ । गीतमा शब्द तथा संगीत बिक्की महतको रहेको छ भने संगीत संयोजन शिद्धार्थ भट्टको रहेको छ ।
विप्लव पौडेल, तनुजा लुइँटेल, स्मृति लामा, सिमरन खतिवडा, पुजन पोख्रेल, पवन बराइली, संजिव कर्माचार्य, सरोज खतिवडा र बिक्की महत फिचर्ड भिडियो आशिष प्रसाईंले निर्देशन गरेका हुन् । राजेश घिमिरेको छायांकन रहेको भिडियो सुशील न्यौपानेले सम्पादन गरेका हुन् ।

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

प्रतिक्रिया