निशान भटराईको ‘मंसिर महिनामा’

नेपाल आइडल सिजन वानबाट चर्चामा आएका निशान भट्टराईको गीत ‘मंसिर महिनामा’ सार्वजनिक भएको छ । आर बि लामाको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् ।

गायक भट्टराई तथा मोडल अलिशा राई फिचार्ड भिडियो राम कुमार केसीले खिचेका हुन् । टेकेन्द्र शाही निर्देशित भिडियो मनोज बस्नेतको प्रोडक्सनमा तयार भएको हो  ।