निशान भटराईको ‘मंसिर महिनामा’

- मेराेफिल्म

नेपाल आइडल सिजन वानबाट चर्चामा आएका निशान भट्टराईको गीत ‘मंसिर महिनामा’ सार्वजनिक भएको छ । आर बि लामाको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् ।

गायक भट्टराई तथा मोडल अलिशा राई फिचार्ड भिडियो राम कुमार केसीले खिचेका हुन् । टेकेन्द्र शाही निर्देशित भिडियो मनोज बस्नेतको प्रोडक्सनमा तयार भएको हो  ।

२०७५ असोज २७ गते ११:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *