भौतारिदै कृष्ण पाण्डे (भिडियो)

गायक कृष्ण पाण्डेको ‘भौतारिदै’ बोलको गीत सार्वजनिक भएको छ । लामो समयदेखी साङीतिक क्षेत्रमा सकृय गायक पाण्डे कुशल संचारकर्मी समेत हुन । यस गीतमा इन्जिनियर सागर खरेलको शब्द रहेको छ भने संगीत गायक स्वयम् कै रहेको छ ।

बिकाश लामिछाने र इशा नेपालको अभिनय रहेको भिडियोमा बासु न्यौपानेको छायांकन, बिकाश ज्ञवालीले सम्पादन तथा आशिष नेपालको निर्देशन रहेको छ ।