ज्याकलिनको काम सलमानद्वारा फाइनल

ज्याकलिन फर्नान्डीस सलमानलाई आफ्ना नजिकका साथी मान्छिन् । उनलाई सलमानले हरेक परिस्थितिमा साथ दिएको उनी बताउछिन् । सलमानको बारेमा उनको धारणा अरुको भन्दा भिन्न छ ।
उनि भन्छिन्,’ उनले कसैलाई साथी सोच्छन् भने उनले सबै भन्दा बढी प्राथमिकता साथीलाई दिन्छन् ।’ उनि आफ्ना साथीको सानो सानो कुरा समेत ख्याल गर्छन । उनी लगातार कल गर्छन् समस्याको बारेमा सोद्छन् । उनले थपिन्, ‘ फिल्म क्षेत्र बाहिर पनि यस्ताकोहि व्यक्ति मैले देखेकै छैन जसले सबै किसिमको साथ दिन तत्परता देखाउछन् । जस्तो अवस्थाको मान्छेलाइ पनि उनि मद्धत गर्न तत्पर हुन्छन् ।’
ज्याकलिन कुनै नया प्रोजेक्ट लिने बेला होस् चाहे केहि फरक काम गर्न लागेको समयमा सदैव सलमानको सल्लाह लिने गर्छिन् ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया