‘आइपुग्यो लाहुरे’ (भिडियो)

कृष्ण थापा मगर र ज्ञानु राना मगरको मौलिक लोक भाकाको लोकदोहोरी गीत ‘आइपुग्यो लाहुरे’ सार्वजनिक भएको छ । गीतमा कृष्ण थापा मगरको शब्द तथा लय सिर्जना रहेको छ । गीतको एरेन्ज कृष्ण पुनले गरेका छन् । भिडियोमा दुर्गा पौडेलको छायाँकन , विष्णु शर्माको सम्पादन, याम गुरुङको निर्देशन रहेको छ । भिडियोमा याम गुरुङ र रिना थापा मगरको नृत्य रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_wSBhUy3H6E_enbhfswcy1xmmtysf0wrwaprkuogv1eiqy3iperobcyvtjvstyao8imr8zax.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया