‘लाहुरेको छोरा’ (भिडियो)

- मेराेफिल्म

हरी चन्द्र राईको लोक दोहोरी कमेडी गीत ‘लाहुरेको छोरा’ सार्वजनिक भएको छ । गीतमा स्वर शब्द तथा संगीत राईकै रहेको छ । गणेश राइको निर्देशन रहेको भिडियो छायांकन समिर राईले गरेका छन् भने सम्पादन मनिष कार्कीको रहेको छ । भिडियोमा अभिनय गायक राई र साथीहरुको रहेको छ ।

२०७५ कार्तिक ५ गते ११:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *