‘लाहुरेको छोरा’ (भिडियो)

हरी चन्द्र राईको लोक दोहोरी कमेडी गीत ‘लाहुरेको छोरा’ सार्वजनिक भएको छ । गीतमा स्वर शब्द तथा संगीत राईकै रहेको छ । गणेश राइको निर्देशन रहेको भिडियो छायांकन समिर राईले गरेका छन् भने सम्पादन मनिष कार्कीको रहेको छ । भिडियोमा अभिनय गायक राई र साथीहरुको रहेको छ ।