घाटी मेरो रेटे पनि (भिडियो)

जेन्टल अधिकारीको आवाज तथा संगीत रहेको गीत ‘घाटी मेरो रेटे पनि’ सार्वजनिक भएको छ  । गीतमा हरीगोपाल अधिकारीको शब्द रचना रहेको छ । म्युजिक भिडियोमा संचारकर्मी तथा मोडल प्रतिक श्रेष्ठ, कोपिला मैनाली, अस्मि कार्की र जेन्टल स्वयम्ले अभिनय गरेका छन् । भिडियो विरेन्द्रकुमार साहले निर्देशन गरेका हुन् ।