परमिताको नयाँ हेयर स्टाइलले जाडोमा के गर्ला ?

अभिनेत्री परमिता आर एल राणाका लागि यो बर्ष फाप्ने लक्षण देखिएको छ । रोज असफल भएपनि उनलाई मन पराउनेको संख्या बढेकै हो । अब चंगाचेट फिल्ममा पनि उनको प्रशंसा भैरहेकै छ । फिल्म रिलिज पछि के हुन्छ पछी नै थाहा होला । परमिता आफूले पाउँदै गरेको सफलतामा फुरुङ्ग होलिन् ।
परमिता फेसनमा पनि उस्तै रुची राख्ने अभिनेत्री हुन् । उनको हरेक स्टाइल उनका फ्यानका लागि फलो गर्ने माध्यम पनि बन्न सक्छ । परमिताले यो जाडोका लागि आफ्नो कपालको स्टाइल बदलेकी छिन् । परमिताको यो लुक हेर्दा झट्ट उनलाई चिनिदैन । तर, परमिता भने यही कपाल बोकेर जाडो महिनामा बबाल मच्चाउने धुनमा लागेकी छिन् ।
परमिताले नयाँ हेयर स्टाइल भन्दै राखेको तस्बिरमा उनी भिन्न देखिएकी छिन् । तर, कपालले नै बबाल मच्चाउने कुरा चै हजम भएन है । अभिनय राम्रो गरिन् भने चाँही उनले फिल्म क्षेत्रमा बबाल मच्चाउलिन् । तर, कपाल पनि नराम्रो छैन है ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया