कोरियामा ‘इन्टु मिन्टु लण्डनमा’

नेपालको सफल प्रदर्शन पस्चात बिदेश प्रदर्शन सुरु गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को कोरिया शो सुरु भएको छ । कोरियाको पहिलो शो भब्यताका साथ सम्पन्न भएको फिल्म कि निर्देशक रेनशा बन्तवा राईले बताएकी छिन ।

कोरिया मा अन्य ३ शो हुने समेत उनले बताइन । साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर र शारुक ताम्राकारको मुख्य भूमिका रहेको लभ स्टोरी फिल्मले नेपालमा उत्कृष्ट प्रतिकृया पाएको थियो ।