रुजुसंग नजिकिंदै पुस्कर (भिडियो)

अमृत लिम्बुको आवाज रहेको गीत ‘अलि नजिक’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत दिपक शर्माको छ भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।

पुस्कर दाहाल र रुजु अधिकारी फिचर्ड म्युजिक भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् । जनकराज अधिकारीको छायांकन रहेको भिडियो सम्पादन गोभिन स्मिथले गरेका छन् ।