देउसी गीत ‘फुलै फुल्यो आगन भरी’

देउसी गीत ‘फुलै फुल्यो आगन भरी’ सार्वजनिक भएको छ । राज सुब्बा लावतीको शब्द तथा संगीत रहेको गीतमा सुब्बा तथा एनी गोम्देनको आवाज रहेको छ । गीतमा संगीत संयोजन अशोक थापाको रहेको छ । राज सुब्बा लावती कै निर्देशनमा तयार भएको भिडियो सुबाश लिम्बु तथा योगेश दाहालले खिचेका हुन् ।