प्रमिला तामाङको ‘जादु चलायो’ (भिडियो)

गायिका प्रमिला तामाङको लोकदोहोरी ‘जादु चलायो’ सार्वजनिक भएको छ । माधब भण्डारीको लय तथा शब्द सृजना रहेको गीतमा गायिका तामाङ् तथा सुजन तामाङको अभिनय रहेको छ । उक्त गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् । करण चैसिरको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको गीतको अडियो रेकर्डिङ प्रिज्मा स्टुडियोमा भएको हो ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_T3y2tF88fA_zw1g9pd8lft8jzyerspoaqnwjgwjaj2jqe7sim55grfvwwudefptrhq9r30r.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया