प्रमिला तामाङको ‘जादु चलायो’ (भिडियो)

- मेराेफिल्म

गायिका प्रमिला तामाङको लोकदोहोरी ‘जादु चलायो’ सार्वजनिक भएको छ । माधब भण्डारीको लय तथा शब्द सृजना रहेको गीतमा गायिका तामाङ् तथा सुजन तामाङको अभिनय रहेको छ । उक्त गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् । करण चैसिरको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको गीतको अडियो रेकर्डिङ प्रिज्मा स्टुडियोमा भएको हो ।

२०७५ कार्तिक १५ गते १२:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *