प्रमोद खरेलको ‘रुँदा सगैँ रुन्छु’
- मेराेफिल्म
गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु’ गीत सार्वजनिक भएको छ । गीतमा सुरज रसाईलीको शब्द तथा कमल घोसालीको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडीयोमा मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन रहेको छ । भिडियोमा बुद्धवीर थापा र सुशिला देवकोटाको अभिनय रहेको छ ।
२०७५ कार्तिक १५ गते १३:०५ मा प्रकाशित
प्रतिक्रिया