पुस्कर र पारुको ‘आयो है तिहार (भिडियो)

पुस्कर सुनुवार र पारु रन्जितले तिहारलाई मध्यनजर गर्दै गीत ‘आयो है तिहार’  सार्वजनिक गरेका छन् । गीत किरण के उप्रेतीले रचना गरेका हुन् भने  संगीत तथा संगीत संयोजन पुस्कर सुनुवारले नै गरेका छन् ।

उक्त भिडियोमा कजिश श्रेष्ठको निर्देशन,  मोहन सुनुवार (नबिन)को सम्पादन, अजय रेग्मीको छायांकन रहेको छ । भिडियोमा कजिश श्रेष्ठ, मनु मगर, केशब बिश्वकर्मा, प्रमिला पुन ,रेश्मा बोम्जन तथा टीमको अभिनयमा रहेको छ ।