रीमा विश्वकर्माको सायरी सहितको तिहार गीत ‘तिहार सम्झी’

Mero Film

‘तिहार सम्झी’ गीत सार्वजनिक भएको छ । प्रेक्षा लम्साल र सचिन राईको आवाज रहेको गीतमा शब्द तथा संगीत समान अधिकारीको रहेको छ ।

रीमा विश्वकर्मा फिचर्ड गीतको बिचमा प्रयोग भएको सायरी समेत उनले नै लेखेकी हुन् । भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको भिडियो सम्पादन बिकाश धमलाले गरेका हुन् । म्युजिक भिडियो समान अधिकारीले गरेका छन्  ।


Leave a Reply

Your email address will not be published.