रीमा विश्वकर्माको सायरी सहितको तिहार गीत ‘तिहार सम्झी’

‘तिहार सम्झी’ गीत सार्वजनिक भएको छ । प्रेक्षा लम्साल र सचिन राईको आवाज रहेको गीतमा शब्द तथा संगीत समान अधिकारीको रहेको छ ।
रीमा विश्वकर्मा फिचर्ड गीतको बिचमा प्रयोग भएको सायरी समेत उनले नै लेखेकी हुन् । भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको भिडियो सम्पादन बिकाश धमलाले गरेका हुन् । म्युजिक भिडियो समान अधिकारीले गरेका छन् ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया